थप २१३ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ३४४८ पुग्यो


काठमाडौं,२५ जेठ ।  थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. यससँगै कुल संक्रमितको संख्या ३४४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्