थप २५० जनामा कोरोना संक्रमण


काठमाडौं,२९ जेठ  ।  थप २ सय ५० जनामा  कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्