थप २८८ जनामा कोरोना संक्रमण


काठमाडौं, २० जेठ । थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित मध्ये २७० जना पुरुष र १८ जना महिला भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्