थप २ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २१९ पुग्यो


काठमाडौं,३१ वैशाख । बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्