थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो


काठमाडौं,२ असार । थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  नेपालमा कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्