थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो


काठमाडौं,५ असार । शुक्रबार थप ४२६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्