थप ४ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं,३० साउन । थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अुनसार यो सहित नेपालमा  हुनेको संख्या ९९ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्