थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण,संक्रमित ५ हजार ६२ पुगे


काठमाडौं,३० जेठ  ।  थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।संक्रमित ५ हजार ६२ पुगे

प्रतिक्रिया दिनुहोस्