थप ५२५ जनामा कोरोना संक्रमण


काठमाडौं,२९ साउन ।  थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्