थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १००९९ पुग्यो


९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्