थप ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो


काठमाडौं‌,३ असार  । नेपालमा थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  नेपालमा कुल सं‌क्रमितको संख्या सं‌ख्या ७१७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्