थप ५९४ जनामा कोरोना संक्रमण


काठमाडौंँ, ३० साउन । थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्