थप ६३४ जनामा कोरोना संक्रमण

काठमाडौँ, ६ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ।