थप ६३८ जनामा कोरोना स‌ंक्रमण


काठमाडौं,२७ साउन । थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्