थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो


काठमाडौं,४ असार । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुल ‌संक्रमितको संख्या ७८४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्