थप ७०७ जनामा कोरोना संक्रमण


काठमाडौं,४ भदौ । पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबारसम्म  संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्