थप ८८५ जनामा कोरोना संक्रमण

काठमाडौं,१० भदौ । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।