थप ८९९ जनामा कोरोना संक्रमण


काठमाडौं,१५ भदौ  । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ३९,४६० पुग्यो।

प्रतिक्रिया दिनुहोस्