थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय


काठमाडौँ, १६ चैत । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको छ ।सरकारका प्रवक्त डा.युवराज खतिवडाले मन्त्रिपरिषद्कोे बैठकले २५ गते मध्यरात १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्