थप ९२७ जनामा कोरोना संक्रमण


काठमाडौं, १२ भदौ  । पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्