थप ९७९ जनामा कोरोना संक्रमण


काठमाडौं,२२ भदौ । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्