थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो


काठमाडौं,९ जेठ । थप ९ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्