थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो


नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी जना संक्रमित थपिएका हुन्। संक्रमितको संख्या ४५३, हालसम्म ४९ जना उपचारपछि निको भए, ३ जनाको निधन भएको छ।

प्रतिक्रिया दिनुहोस्