थारु समुदायले गरे मयुर जुलुससहित चितवनमा एमालेलाई स्वागत (हेर्नुहोस पाँच तस्बिर)


२८ फागनु । प्रदेश नम्बर दुईमा प्रवेश गर्दा मधेसी मोर्चाका केही कार्यकर्ताले लाठी जुलुस प्रदर्शन गरेका थिए । तर, तराई क्षेत्रमै पर्ने प्रदेश नम्बर तीनको चितवन प्रवेश गर्दा भने त्यहाँका थारु समुदायले विभिन्न झाँकीसहित एमालेको स्वागत गरेका छन् ।  र्यालीले कम्तीमा १० किलोमिटर राजमार्ग अवरोध भएको एमालेको दाबी छ ।  हेर्नुहोस पाँच तस्बिरः

1 2 3 5 7

प्रतिक्रिया दिनुहोस्