दालभात तरकारीको ट्रेलर रिलिज (भिडियो सहित)


काठमाडौ, २९ चैत । नेपाली चलचित्र दालभात तरकारीको ट्रेलर रिलिज भएको छ । मह सञ्चारद्धारा निर्मित उक्त चलचित्र बैशाख २० गतेदेखि प्रदर्शनमा आउदैछ । चर्चित कलाकारद्धारा अभिनित उक्त चलचित्रको आज ट्रेलर रिलिज भएको हो । चलचित्रमा महजोडी, नायिका निरुता सिंह, बसुन्धारा भुसाल, आँचल शर्मा लगायतका चर्चित कलाकारको अभियन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्