दिपेश भट्टराईको एल्वम ‘सानी नानी’ बजारमा


१३ साउन। गायक दिपेश भट्टराईले आफ्नो पहिलो गीति एल्वम ‘सानी नानी’ सार्वजनिक गरेका छन् । गत साता सार्वजनिक गरेको एल्बममा एउटा मात्रै गीत ‘सानी नानी’ समावेश गिरएको छ ।

यस गितमा शब्द राजन तिमल्सेना र दिपेश भट्टराइको छ भने संगीत राजन तिमलसेनाको छ । म्युजिक भिडियो समेत निमार्ण गरिएको गीतमा गायक भट्टराई स्वयम र वर्षा राउतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्