दिवा खाजा कार्यक्रम सबै जिल्लामा लागू हुने


काठमाडौं,१५ जेठ । अहिलेसम्म ४३ जिल्लामा मात्र लागू हुँदै आएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा लागू गरिने भएको हो।

कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिउँसो खाजा खुवाउन ७ अर्ब विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले संसदलाई जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्