दुई बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक पक्राउ


काठमाडौ, २५ भदौ । कीर्तिपुरमा एक जदुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा ना पक्राउ परेका छन् ।बलात्कारको आरोपमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्रीलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । ४ दिनअघिदेखि हराइरहेका १४ र १३ वर्षका दुई बालिकालाई बन्धक बनाएको स्थानवाट उदार गरिएको महाशाखाले जनाएको छ ।

दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्