दुवईमा प्रचण्ड (हेर्नुहोस पाँच तस्बिर)


३ माघ । चार दिने औपचारिक भ्रमणका लागि दुवई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँका विभिन्न कार्यक्रममा सहभागी भएका छन् । दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई पुगेका प्रधानमन्त्री प्रचण्ड सभागी कार्यक्रमका केही तस्बिर उनको सचिवालयले सार्वजनिक गरेको छ । प्रचण्ड सहभागी कार्यक्रमका पाँच तस्बिरः

प्रतिक्रिया दिनुहोस्