दुवईमा १ करोड २८ लाख रुपैयाँ फेला पारेपछि कार्कीले प्रहरीलाई बुझाए


काठमाडौ, ९ जेठ । दुबईको एक कफी सपमा कार्यरत नेपालीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेपछि उनको प्रशंसा भएको छ ।
दुबईको स्टारबक्स कफीसपमा काम गर्ने झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार डलर (करिब १ करोड २८ लाख नेपाली रुपैयाँ सहितको झोला दुबई पुलिसलाई बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्