दोलखाको तामाकोशी गाउँपालिकाले यसरी मनायो १६औँ राष्ट्रिय धान दिवस (फोटोफिचर)


दोलखा,१५ असार । दोलखाको तामाकोशी गाउँपालिकाले १६ औँ राष्ट्रिय धान दिवस मनाएको छ । स्थानिय किसानलाई हौसला दिई धानको उत्पादन बढाउने उदेश्यले यसपाली पनि पालिकोको आयोजनामा १६ औँ राष्ट्रिय धान दिवस मनाएको हो ।
पालिकाले वडा नम्वर ३ जफे बेसीमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानिय किसानको सहभागितामा आज बाजागाजा सहित धान रोपेको छ । tamakoshi2tamakoshi3tamakoshi4tamakoshi5tamakoshi6tamakoshi7tamakoshi8tamakoshi9

प्रतिक्रिया दिनुहोस्