दोलखाको शैलुङमा शुरु भएको ऐतिहासिक हिले जात्रा महोत्सव २०७६ ( एघार फोटोमा हेर्नुहोस)


दोलखा सैलुङ गाउँपालिकास्थित देउरालीमा धार्मिक महत्व बोकेको हिलेजात्रा मंगलबारबाट सुरु भएको छ । जात्रालाई यसवर्षबाट महोत्सवको रुपमा मनाएको छ ।sailungjatra1sailung3sailung4sailung5sailung6sailung7sailung7sailung8 sailung9sailungjatra1hilejatra-2

प्रतिक्रिया दिनुहोस्