दोस्रो कोरोना संक्रमित प्रसिद्धि निको भएर २७ दिनपछि घर फर्किइन्


काठमाडौं, ६ बैसाख । नेपालकी दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठ निको भएर २७ दिनपछि फर्किएकी छन् । चैत ४ गते फ्रान्सबाट नेपाल फर्किएकी श्रेष्ठलाई काेराेना पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा उपचार गराइरहेकी थिइन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्