धादिङलाई केन्द्र बनाएर ५ रेक्टरको भूकम्प


काठमाडौं, ३ जेठ । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो । यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्