नगरकोटबाट २०७४ वैशाख १ गते देखिएको सूर्योदयका सात तस्बिर


१ वैशाख । आजबाट २०७३ साल पूरा भएर २०७४ साल लागेको छ । नयाँ जोश–जाँगर र उमङ्गका साथ संसारभर रहेका नेपालीले यो वर्ष संविधान कार्यान्वयन होस भनी कामना गरेका छन् । २०७४ सालको विहानीमा नगरकोटबाट देखिएको सूर्योदयका साता तस्बिरः तस्बिर ।  मोहन बास्तोला 20 21 22 23 24 25 26

प्रतिक्रिया दिनुहोस्