नर्समा कोरोना संक्रमण: ललितपुरको आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल


काठमाडौं, ३१ वैशाख । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्