निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने सरकारको निर्णय


काठमाडौं,१६ चैत । सरकारले निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकले निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्