नियमावलीलाई टुङ्ग्याउन नेकपा केन्द्रीय सचिवालयको बैठक


काठमाडौं, २६ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । विधान अन्तर्गतको नियमावली टुङग्याउन सो बैठक वसेको हो ।

नियमावली टुङ्गिएपछि प्रदेश, जिल्ला, स्थानीय तह र जनवर्गीय संगठनहरुको पार्टी एकतापछि अन्योलमा रहेको एकता प्रक्रिया शुरु हुने नेकपा स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्