निर्वाचन आयोगमा नयाँ शक्ति नेपाल (हेर्नुहोस् पाँच तस्वीर)


२७ असार । नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । उक्त दलका संयोजक डा बाबुराम भट्टराईलगायतका नेताले आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिए ।

दल दर्तापछि संयोजक भट्टराईले नयाँ शक्तिले मुलुकमा हुन लागिरहेको तीनवटै निर्वाचनमा पहिलो स्थान हासिल गरेर मुलुकको नेतृत्व गर्ने दाबी गरे । उक्त दलले दल दर्ता गर्दाका पाँच तस्वीरः

1 2 3 4 5

तस्वीर सौजन्यः पासाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्