नीति तथा कार्यक्रम: सातै प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने


काठमाडौं,२ जेठ ।  सरकारले सातै प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने  भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने बताएकी हुन्।

प्रतिक्रिया दिनुहोस्