नेकपाको स्थायी समिति वैठक स्थगित


काठमाडौँ, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को आज बस्ने गरी बोलाइएको स्थायी समितिको वैठक स्थगित भएको छ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठक स्थगित भएको जानकारी दिए।

कोरोना संक्रमण र स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले वैठक स्थगित गर्नुपरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्