नेकपाद्धारा प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौ, १३ जेठ । प्रदेश २ को सरकारलाई दिएको समर्थन नेपाल कम्युनिष्ट पार्टीले फिर्ता लिएको छ ।
एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्