नेकपाले स्थायी कमिटी वैठक बोलायो


काठमाडौं, ३० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी वैठक बोलाएको छ ।

बुधबार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्