नेकपा गण्डकी प्रदेशको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री पोखरामा (फोटोफिचर)


पोखरा, १२ फागुन ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उहाँ पोखरा आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्