नेकपा सचिवालय बैठक आज दिउँसो ३ बजे बस्ने


काठमाडौं,३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ ।शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भए अनुसार सो बैठक बस्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्