नेकपा सचिवालय बैठक सकियो


काठमाडौँ, १३ मंसिर  ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि शुरु भएको बैठक १६ गते १:०० बजे पुन: बस्ने गरि आजको सचिबालय बैठक सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्