नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते

काठमाडौं,१७ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय नभइ २० गते अर्को बैठक बस्नेगरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।