नेकपा स्थायी कमिटी बैठक शनिबार विहान ११ बजे बस्ने गरी स्थगित


काठमाडौं,१८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ ।

बिहीबार दिउँसो बैठक सुरु भएको बैठक लगत्तै पर्सि शनिबार विहान ११ बजे बस्ने गरी स्थगित भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्