नेकपा स्थायी समिती बैठकमा चार एजेन्डा


काठमाडौ, १ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समितिको पहिलो बैठक असार २ गते अपरान्ह ३ बजे बालुवाटारमा बस्ने भएको छ । नेकपाको पहिलो बैठकका लागि चारवटा एजेन्डा तय भएका छन् । त्यसअघि २ बजे केन्द्रीय सचिवालयको बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्