नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका दुर्लभ १५ तस्वीर


नेपालको कम्युनिष्ट आन्दोलनमा सबै भन्दा शिर्ष स्थानमा रहने ब्यक्ति हुन् पुष्पलाल । आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाईंदैछ ।

पुष्पलालको संयुक्त जनआन्दोलनकै कार्यदिशाबाट मुलुकमा प्रजातन्त्र र गणतन्त्र स्थापना भएको कम्युनिष्ट नेताहरु बताउँछन् । मुलुकको राजनीतिक परिवर्तनका लागि वाम–प्रजातान्त्रिक शक्तिहरुको एकता अनिवार्य छ भन्ने पुष्पलालको विचार नेपाली राजनीतिमा सफल भएको छ ।

नेपालमा कम्युनिस्ट पार्टीको जग बसाल्ने उनै पुष्पलालका १५ दुर्लव तस्विरहरु :

Puspalal

e9a0e3af-3ed3-4e85-a6ce-29b3895fb830

dabe7f3f-d317-49c2-b0a9-6ff22a54d4d8

b0982508-c0c6-439d-803d-ef00adb09fe8

a0035af1-64d2-4ecf-8d9b-73101de47d50

082459c8-5cb0-44df-8762-39446209c8c6

7281d811-fc87-4c12-828c-16bec461afd3

617cd510-1bb8-4631-b131-0a190a527c52

75c8b8c8-0a82-4e94-961f-29a8550adff1

9c0597df-46e1-4723-8c61-3e49026cbccc

7a31c95f-3cd0-42ce-8054-76b2dd65592e

4f6d5954-9f5c-4632-afd3-090d44e5b954 

0db562b6-d612-4597-aa29-f583de87a333

0d823905-dc57-4ef4-99f5-1092f2a747be

प्रतिक्रिया दिनुहोस्